सौन्दर्य र मेकअप कला बुझेकी मन्जु

साउन, काठमाडौं ।

मानिसको बाहिरी सौन्दर्यलाई थप सुन्दरता प्रदान गर्न मेकअपको ठुलो भूमिका खेल्छ । यस्तै मेकअप गरिदिने आर्टिष्टको झन् प्रमुख भूमिका रहन्छ । अहिले नेपाली कलाक्षेत्रमा सौन्दर्य तथा मेकअपको क्षेत्रमा काम गर्ने थुप्रै पुरुष तथा महिलाहरु छन् । लामोसमयदेखी त्यसैक्षेत्रमा अध्ययन गरेर आउने पनि धेरै छन् । तिनै भिडमध्येको एक ज्ञाताको नाम हो मन्जु दुलाल । बिगत लामोसमय देखी मन्जु सोन्दर्य तथा मेकअप कलाक्षेत्रमा आवद्ध छिन् । आफ्नो देश बाट मात्र नभई विदेशबाट समेत विभिन्न पदक, सम्मान र नगद पुरस्कारबाट अभिनन्दित हुने अवसर उनले पाएकी छिन् ।

एउटा सानो कोठाबाट यस व्यवसायमा होमिएका उनी हाल यस सौन्दर्यकला क्षेत्रकै एक प्रख्यात व्यक्तित्व बन्न सफल भैसकेकी छिन् । मेहनत र संघर्षको प्रतिफल स्वरूप उनी यहि व्यवसायको माध्यमद्वारा नाम र दाम दुवै कमाउन सफल भएकी ब्यक्ति हुन् । भाग्य भन्दा पनि मेहनत र परिश्रमको फलमा बिश्वास राख्ने उनी सबै नेपालि दिदीबहिनीहरुले बेरोजगारी र गृहणी मात्र भएर बस्नु भन्दा उचित तालिम र शिक्षा लिएर यस व्यवसायलाई अंगालेको खण्डमा यो क्षेत्र आयआर्जनको राम्रो माध्यम हुन सक्ने मञ्जु बताउँछिन् ।   दिनानुदिन फस्ताइरहेको यो क्षेत्र राम्रो आम्दानि मात्र हुने नभई समाजमा सम्मानित र प्रख्यात हुने पनि निकै अवसर रहेको उनको दाबी छ । लामो समयदेखि सौन्दर्यकला क्षेत्रमा पृथक भूमिका निर्बाह गरिरहेकी उनी यस व्यवसायलाई ब्यवस्थित, संगठित र सहज बनाउन पनि उतिकै सक्रिय रहिरहेकी छिन् ।

बि.स. २०६० सालमा मन्जु दुलालकै अध्यक्षतामा सौन्दर्यकर्मीहरुको हक र हितको लागि  ’ नेपालब्युटी पार्लर श्रमिकसंघ’को स्थापना नेपाल ट्रेड युनियनसँग आबद्ध भएर गरेकी थिइन् । संस्थापक महासचिब भएर उनकै नेतृत्वमा बि.स. २०६४ सालमा नेपालमा पहिलो पटक देश भरि छरियर रहेका सम्पूर्ण सौन्दर्यकला ब्यबसायीहरुको छाता संगठन ‘सौन्दर्यकला ब्यबसायी संघ’को पनि स्थापना गरिन्, जुनसंस्थाले हाल नेपाल उध्योग वाणिज्य महासंघमा समेत आफ्नो प्रतिनिधित्व जनाउन सफल भैसकेको छन् । शीप विकास र आय आर्जनले महिलालाई शशक्त बनाउछ भन्ने बुझेकी मन्जु दुलालले कला हर्बल ब्युटी पार्लर बात शुरु गरेको यस करियरलाई ग्ल्यामर ब्युटी स्कुलको स्थापना सम्म पनि पु¥याइन् । नेपालमा नै अन्तरास्ट्रियस्तरको सौन्दर्य शिक्षा प्रदान गर्न उनले थाइल्याण्ड ग्ल्यामर स्कुल बात दक्ष र अनुभवी व्यक्ति ल्याई तालिम संचालन गरिरहेकी छिन् ।

आफुमा भएको ज्ञान र शीपबाट सकेसम्म सबैलाइ दक्ष बनाउन रुचाउने उनी आफ्नो स्कुल बाट मात्र तालिम प्रदान दिने नभई नेपालका विभिन्न जिल्लाहरु, विभिन्न गाउँहरु सम्म पुगी तालिमका विभिन्न कार्यक्रमहरु सफलताका साथ सम्पन्न गरिसकेकी छिन् ।  ‘मेकअप एउटा कला हो, जसले मानिसलाई बुढो, तरुनो, कुरूपजस्तो पनि बनाउन सकिन्छ र यो एउटा च्यालेन्जिङ कार्य पनि भएकोले गर्दा यसमा अझ बढी लगाव रहेको छ ’, मन्जुले भनिन् । उनका अनुसार रूपमा सौन्दर्य छर्नुभनेको एउटा निकै नै ठुलो क्रियतिभीति कार्यकार्य हो, यसले रुप र सौन्दर्यलाइ एकै चोटी समाहित गरेर पस्किदिन्छ । आफुमा भएको यसै खुबीले धेरै ठाउँमा वाहवाही पाएको कुरा उनी आत्मसंतुस्तिका साथ पोख्दछिन ।

सुन्दर बन्न हरेकलाई रहर हुन्छ तर उचित तालिम र शिक्षा बेगर ग्राहकहरुको स्वास्थ माथि खेलवाड नगर्न उनि यस व्यवसायमा लागेका सम्पूर्ण सौन्दर्यकर्मीहरुलाई बिनम्र अनुरोध गर्दछिन् ।

समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।