‘भारत’ को फस्टलुक सार्वजनिक

मुम्बई/ एजेन्सी

बलिउडका चर्चित अभिनेता सलमान खान अभिनित चलचित्र  ‘भारत’को फस्टलुक सार्वजनिक भएको छ । ‘भारत’का निर्देशक अलि अब्बास जाफरले बुधबार ट्वीटर मार्फत चलचित्रको फस्टलुक सार्वजनिक गरेका हुन् । चलचित्रको फस्टलुकमा सलमान खानलाई मोटरसाइकल स्टन्टम्यानका रूपमा सर्कसमा प्रवेश गर्दै गरेको देखाइएको छ । दिशा पटानीको समेत अभिनय रहेको फिल्ममा प्रियंका चोपडाको हलिउड यात्रापछिको पहिलो बलिउड चलचित्रर हेको छ । चलचित्र आगामी बर्षको इदमा  प्रर्दशनका आउने छ ।