‘मिस्टर भर्जिन’ मा तिर्खाएका तीन युवाको कथा (ट्रेलर)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र  ‘मिस्टर भर्जिन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अभिनेता गौरव पहारी रअभिनेत्री मरिश्का पोखरेल अभिनित चलचिको कमेडी चलचित्रको ट्रेलरमा भरपुर कमेडी देख्न सकिन्छ । आइतबार राजभानीमा प्रेसमिट गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा राजधानीको ठमेलमा फस्टाएको यौन व्यवसायलाई पनि देखाउन खोजिएको छ । तीन भर्जिन युवाको कथा बोल्ने चलचित्रमा  मरिश्काले यौनकर्मीको भूमिका निभाएकी छन् ।

विसारत बस्नेत निर्देशित चलचित्र  ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, भोलाराज सापकोटा, कमलमणी नेपाल, रविन्द्र झा, नायिका मरिस्का पोखरेल र सृजना सुब्बाको मुख्य भूमिका छ । चलचित्र खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी र विशारत बस्नेत मिलेर बनाएका हुन् । सह निर्माताको रुपमा सुदिप उप्रेती, टिका बहादुर पुलामी मगर, हेम प्रसाद दवाडी छन् ।

वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली.को ब्यानरमा निर्माण भएको चलचित्र लेखनमा निर्देशक बस्नेत, अजय पन्त, हिरा लामा, सन्तोष बोहोरा, कपिल खड्का, स्नेहा पौडेल र महेश दवाडीको हात रहेको छ ।‘मिस्टर भर्जिन’ मा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी. काप्रीको सम्पादन रहेको छ ।

चलचित्र भाद्र १ गतेबाट प्रदर्शनमा आउदै छ । निर्माण टिमले उक्त मितीलाई  'स्वर्गद्वार जाने दिन' भन्दै प्रचार गरिरहेको छ।

(ट्रेलर)