‘सुपर–मम’ नामले चर्चित ऐश्वर्या

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय सुपर–मम स्टार भनेर चिनिन्छन् । उनी आफ्नी छोरीको विशेष ख्याल राख्छिन्। प्राय अभिनेत्रीहरु आफ्ना बच्चालाई सकभर नजिक राख्न खोज्दैनन् । तर  ऐश्वर्या एक  उदाहरण बनेकी छिन् ।  ऐश्वर्या जतिबेला पनि आराध्यालाई संगसंगै राख्न खोज्छिन् । उनले इन्स्टाग्राममार्फत आराध्यासंगको  फोटो सेयर गरिरहने गर्छिन् ।

आराध्याका पिता अभिनेता अभिषेक बच्चन पनि छोरीलाई अति नै प्रेम गर्छन् । केही समय अघि एसले एक तस्बिर आफ्नो  इन्स्टाग्राममा सेयर गरेकी थिईन् । जुन तस्बिर निकै ट्रोल बनेको थियो । उक्त तस्बिर कान्स फिल्म फेस्टिवलका बेलामा पनि ऐश्वर्याले इन्स्टाग्राममा सेयर गरेकी हुन् ।