आयुष्मानको मायाजालमा प्रियंका ‘मैच्याङ’ यसरी फसिन् (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

रियल जोडी आयुष्मान देशराज जोशी र प्रियंका कार्की अभिनित गीत ‘मैच्याङ’ सार्वजनिक भएको छ । गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर रहेको छ भने दीपक भट्टराईको संगीत र होम न्यौपानेको शब्द रहेको छ ।  गोपाल रसाइलीको एरेञ्ज र प्रकाश केसीको मिक्स-मास्टरिङ गीत गायक गुरागाईँकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । डान्सिङ नम्बरको गीतमा आयुष्मान र प्रियंकाले दमदार डान्स गरेका छन् ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा विकास धमलाको सम्पादन र उत्तम हुमागाईको छायांकन रहेको छ ।

(भिडियो)