आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चर्चित देउडा गायक बीरेन्द्र जोहारीको नयाँ गीत ‘मै भुल्या तेरी मिठी बातैमा’ सार्वजनिक भएको छ। उनले गाएका धेरै जसो गीतहरुमा सुदुरपश्चिमको माया झल्कने गरेको पाइन्छ । उनले २ सय भन्दा धेरै गीत गाइसकेका छन् भने ५० भन्दा धेरै भिडियोमा आफैंले अभिनय गरेका छन्। उनको सानै उमेरदेखी गीतसंगीतमा रुची थियो ।

कबिराज बोहराको शब्द रहेको उक्त गीतमा गायक बीरेन्द्र जोहारीलाई गायनमा गायिका माण्डबी त्रिपाठीले साथ दिएकी छिन् । जोहारीकै लय रहेको गीतको एरेन्ज बिपिन आचार्यले गरेका हुन् ।

(भिडियो)