आर्यनको अङ्गालोमा सृष्टिको बोल्ड अबतार, ‘बाँध मायाले’ शिर्ष गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आउँदो असोज ५ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘बाँध मायाले’को शीर्ष गीत सार्वजनिक भएको छ ।  गीतको भिडियोमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ फिचर्ड छन् । भिडियो  कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । उक्त गीत बुधबार राजधानीमा एक प्रेसमिट कार्यक्रम आयोजिना गर्दै सार्वजनिक गरिएको हो । यो गीतले दर्शकको मन जित्ने संगीतकार पोखरेल बिश्वस्त छन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् ।

गीतको भिडियोमा सृष्टिलाई आर्यनको अङ्गालोमा देख्न सकिन्छ ।  यसमा दुवैको केमेस्ट्री मिलेको छ । रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको चलचित्रमा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माताको रुपमा रहेका छन् ।

सविर श्रेष्ठ निर्देशित चलचित्र ‘बाँध मायाले’का छायाँकार बाबु श्रेष्ठ हुन् । चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रतास सेन, विशाल चाम्लिंगको अभिनय छ । यसै चलचित्रबाट किशोर खड्का नव नायकको रुपमा डेव्यु गर्दैैछन् ।

(भिडियो)