चर्चित गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

निकेश खड्काले निर्देशन गरेको गीत  ‘माया प्रिती ’ सार्वजनिक भएको छ । उक्त गीत चर्चित गायक हेमन्त शर्माले गाएका छन् ।

मणीराज बस्नेतको शब्द र बिबि अनुरागीको संगीत रहेको गीतमा हेमन्त शर्माको मिठो स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा  गायक हेमन्तसंगै अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मालाई फिचरिङ गरिएको छ । गीतमा माया प्रितीका कुरालाई वर्णन गरिएको छ । सुवोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् ।

(भिडियो)