पोखराआइपुगे बलिउडका अभिनेता अर्जुन कपुर

आर्टिष्ट खबर/ भदौ, पोखरा ।

बलिउड चलचित्र ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागी बलिउडका अभिनेता अर्जुन कपुर नेपाल आइपुगेका छन् । पछिल्लो समयदेखि बलिउडका चर्चित कलाकारहरू नेपाल आउन थालेका छन् । अर्जुन सोमबार काठमाडौं अवतरण गरेका हुन् । उनी कति समय नेपालमा हुनेछन् त्यो खुलाइएको छैन । उनी अवतरण गर्ना साथ अर्जुन पोखरा सुटिङको लागी पुगिसकेका छन् । राजकुमार गुप्ताले निर्देशन गरिरहेका चलचित्र  ‘इण्डियाज् मोस्ट वान्टेट’मा उनले पुलिस अफिसरको भूमिका निभाउने भएका छन् । बताए अनुसार उक्त चलचित्रको छायाङ्कन नेपाल र भारतको दिल्लीमा हुनेछ ।  दिल्लीका सेड्युल सकिसकेको भारतीय मिडियाले जानकारी दिएको छ । यस अघि बलिउड अभिनेत्री करिष्मा कपुर नेपाल आइपुगेकी थिइन् ।