पल–कविताको भिडियो बन्यो लोकप्रिय

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपालको ठुलो डान्सिङ रियालिटी शो ‘बुगीवुगी’ बिजेता कविता नेपालीको पहिलो म्युजीक भिडियो लोकप्रिय बनेको छ । प्रतियोगीताको समयमा पनि  कविताको नृत्यको खुबै तारिफ गरिन्थ्यो, यसका साथै भिडियोमा पनि निकै राम्रा प्रतिक्रिया मिलेका छन् । भिडियोमा कवितासँगै चर्चित मोडल पल शाह देखिएका छन् ।

गीतमा राज खम्बुको स्वर रहेको छ भने शब्द एकनारायण भण्डारीले लेखेका हुन् । आशिष अविरलले संगीत भरेका हुन् भने प्रदीप श्रेष्ठले एरेन्ज गरेका हुन् । भिडियो राम कुमार केसीले खिचेका हुन् भने टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् । दुईदिनअघि बिशाल चौतारी टिभि नामक युट्युव च्यानलबाट अपलोड गरिएको उक्त गीत सातलाख बढी पटक हेरिएको छ । साथै नेपालको युट्युव ट्रेन्डिङको दोस्रो स्थानमा आउन सफल भएको छ ।

video: