आर्टिष्ट खबर/ असोज, काठमाडौं ।
नेपाली ताराका विनोद राईको आवाजमा रहेको निकै मार्मिक <span style="color: rgb(101, 101, 101); font-family: "Source Sans Pro", sans-serif; font-size: 16.8px; text-align: justify;">‘यहाँ घाउहरु<span style="color: rgb(101, 101, 101); font-family: "Source Sans Pro", sans-serif; font-size: 16.8px; text-align: justify;">’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा निश्चल प्रेम राईको शब्द तथा संगीत रहेको छ । गीतको भिडियो निर्देशक जसु याक्खाको निर्देशनमा बनेको हो । शिला बहादुर मोक्तानले गीतएरेन्ज गरेको गीत माया र प्रेमका अनुपम भावहरु समेटेर निर्माण गरिएको छ । 
गीतको भिडियोमा आयुषलिम्बू खीम , रीजोन थिबे, मौसमी ससी ,सुमन, निमिसा फिचरिङ छन् । भिडियोमा अमृत चापागाईँको सम्पादन र मुकेश हुमागाईँको छायाँकन रहेको छ । 
(भिडियो)