बिश्वकै सफल हरर मुभि : ‘द नन’ ले कमायो दुई हजार २ सय ४० करोड

एजेन्सी ।

हलिउड हरर चलचित्र ‘द नन’ अर्थात कन्जुरिङ फिल्म सिरिज बिश्वमा आजसम्मकै सबै भन्दा बढि कमाएको हरर चलचित्र बन्न सफल भएको छ । तीन साताअघि प्रर्दशनमा आएको उक्त चलचित्रले समाचारका अनुसार संसारभरबाट दुई हजार २ सय ४० करोड नेपाली रूपयाँको कारोबार गरेको छ ।

प्रर्दशनमा आएको तेश्रो सातामा पनि चलचित्रको कमाइ उच्च रहेको छ । समाचारका अनुसार चलचित्रले अन्तराष्ट्रिय बजारमा  १९१.७ मिलियन अमेरिकी डलरको कमाइ गरेको छ। यस चलचित्रले  कोलम्विया, स्वीडेन जस्ता आफ्नो २६ बजारमा सर्वाधिक कमाइ गर्‍यो । चलचित्रले तेश्रो सातामात्रै ८० अन्तराष्ट्रिय बजारबाट ३५ .५ मिलियन अमेरिकी डलरको कमाइ गरेको हो ।कोरियामा मात्रै उक्त चलचित्रल ४.६ मिलियन अमेरिकी डलरको कारोबार गर्यो भने फ्रान्समा ४.४ मिलियनको कमाइ गर्‍यो । त्यसतै रसियामा चलचित्रको कमाइ ४.३ मिलियन डलर रहेको छ।