
<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ असोज, काठमाडौं । </span></pre><p style="text-align: justify; ">नेपालमा लग्जरी बिटिस स्किन केयर ब्रान्डको एलेमीज्का उत्पादनहरु भित्रिएका छन् । ई.सं.२०१७ देखि आमन्त्रण स्पाले एलेमीज्का उत्पादनहरु ग्राहकहरु समक्ष ल्याएको थियो । यस ब्रान्डले स्किन केयर ब्रान्डको लागि थुप्रै अवार्डहरु जितेको र ग्रहकहरुको अहिलेसम्मको प्रतिक्रिया निकै राम्रो भएको आमन्त्रण स्पाले बताएको छ । कम्पनीका अनुसार एलेमीज्का सामान दुवै प्रोफेसनल स्पा थेरापीका साथै होम स्किन केयर प्रोडक्टमा केन्द्रित भएको कारण यो प्रोडक्ट आमन्त्रण स्पा एण्ड सैलुन र ग्राहकका लागि पर्फेक्ट म्याच बनेको छ ।</p>