सुनिल गिरीको ʻपरदेशी कस्तो यो मनʼ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

‘को होला त्यो’ बोलको गीतबाट युवापुस्तामाझ परिचित बनेका गायक सुनिल गिरीको ʻपरदेशी कस्तो यो मनʼबोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  मन एल्बममा  यो गीत समाविष्ट छ।

सुनिलका अन्य थुप्रै गीत दर्शकले रुचाएका छन् । सार्वजनिक भएको दुई दिन नपुग्दै यस गीतले युटयुबमा १ लाख १५ हजार बढी भ्यूज पाएको छ ।  ‘परदेशी’ गीतलाई पनि दर्शकले आफ्ना यस अगाडिका गीतहरुलाई जस्तै रुचाएको भन्दै सुनिलले सम्पूर्णलाई धन्यवाद दिए ।

सुनिलकै अभिनय रहेको उक्त गीतमा शब्द, संगीत तथा स्वर पनि उनकै रहेको छ । भिडियोमा सुनिलले मोडल श्रेया शर्मासंग अभिनय गरेका छन् । अनिल के मानन्धरले निर्देशन गरेको गीतमा गोपाल रसाइलीको संगीत रहेको छ ।  पवन सिम्खडाको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ ।

(भिडियो)