मनोज–ससिकाको ‘माया नमार’ (भिडियो)

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ असोज, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">पुर्वेली लोकभाका झल्काउने ‘माया नमार’ बोलको गीत सार्वजनिक गरिएको छ । तामाङ इन्दुको शब्दमा रहेको यस गीतमा मनोज थापा मगर र ससिका राईले स्वर दिएका छन् भने देबेश राईको संगीत तथा एरेञ्ज रहेको छ । सार्वजनिक गीतमा गाउबेसीमा फुल्ने माया पिरतीलाई झल्काएको छ । गीत अनुसार म्युजिक भिडियोपनि निर्माण गरिएको छ । भिडियोमा उमेश राई फुलन्देको आमाको साथमा गायिका स्वयम ससिका फिचरिङ छन् । यस गीतको भिडियोलाई फरज अर्पणले निर्देशनसंगै सम्पादन र खिचेका छन् । भिडियो विशाल चौतारी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।&nbsp;</p><pre style="text-align: justify; "><b>(भिडियो)</b></pre><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/TPHL1x5Db3I" width="640" height="360" class="note-video-clip"></iframe><br></p>