अर्चनाको ठाउँमा रेजिना, झन् बोल्ड अवतारमा देखिदै

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

चलचित्र ‘जिस्म’को सिक्वेल ‘जिस्म २’को यतिखेर धमाधम छायांकन भइरहेको छ । ‘जिस्म’मा अभिनय गरेकी अर्चना पनेरु सिक्वेलमा भने दोहोरिएकी छैनन् । उनको ठाउँमा नयाँ नायिकाको अभिनय रहेको चलचित्र टिमले जनाएको छ । चलचित्रमा रेजिना भण्डारी र रमेश विश्वकर्माले डेब्यु गर्दैछन् ।

राजु गिरिको निर्माण रहेको चलचित्र सुचिन्द्र परियारले निर्देशन गरेका छन् । राजु गिरीले अब ग्ल्यामर निर्देशकबाट आफ्नो छबि परिवर्तन गरि सकेको कारण र उनि अर्को चलचित्रमा ब्यस्त भएकोले पनि नयाँ निर्देशक राखेको बताए । सुरज कुँवरले छायांकन गरेको चलचित्र ‘जिस्म २’मा अनिल राइको नृत्य, योगेश काजीको संगीत रहेको छ । चलचित्रको कथा अनुसार चलचित्रमा भरपुर ग्ल्यामर दृश्यहरु समाबेश गरिएको निर्माता गिरि बताउछन् ।

चलचित्रमा नवनायिका रेजिनाले ग्ल्यामर दृश्य दिएकी छिन् । सार्वजनिक भएका छायांकनका तस्बिरहरुले पनि रेजिनाका दृश्यहरु कस्ता छन् भन्नेबारे बताइरहेको छ । बुझिए अनुसार अर्चना पनेरुले भन्दा रेजिनाले बढीनै ग्ल्यामर दृश्य दिएकी छिन् । यो चलचित्र आउँदो बर्ष प्रदर्शन हुने तयारीमा छ ।