‘झरना झरी’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

गायक ज्ञान सुब्बा र गायिका कला चेम्जोङको स्वरमा ‘झरना झरी’बोलको गीत सार्वजनिक गरिएको छ । पोषराज दाहालले शब्द, साज सिंहले संगीत र गीतमा मिक्सिंग मिन विस्ट र एरेन्ज चाँद सिंहले गरेका छन् ।

रोमान्टिक शैलीको म्युजिक भिडियोमा निराजन प्रधान र निरंजली लामाको रोमान्टिक अवतार देख्न सकिन्छ । केही समय अगाडी मात्र फुल टिप्दा बोलको गीत बजारमा ल्याएका गायक सुब्बा सार्बजनिक गीतबाट निकै आसबादी रहेका छन् । सोनाम पाख्रिनको निर्देशनमा बनेको यो भिडियोमा उत्सव दाहालको छायाँकन र सुशील न्यौपानेको सम्पादन देख्न सकिन्छ । गीतलाई  निर्माण महेन ध्वज खाँडले गरेका हुन् ।

video