आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

नयाँ गीत ‘सपनी मै’ सार्वजनिक गरिएको छ । निर्मला चौहान र घनश्याम जोशीको स्वर रहेको यस गीतमा घाश्यामकै शब्द तथा टंक बुढाथोकीको संगीत छ । गीतको भिडियो जनता डिजिटलले निर्माण गरेको हो भने भिडियोमा शिशिर र पेसलाको अभिनय देख्न सकिन्छ । भिडियोमा शिशिर बझाङे ठिटोको रुपमा प्रस्तत भएका छन्, भने पेसला पुर्बेली ठिटीको रुपमा देखिएकी छन् । प्रेम, प्रेम पिडा तथा रोमान्स देखाइको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । भिडियोमा कोरियोग्राफ माला मगर र छायांकन दिपक गिरी एण्ड टिमको रहेको छ ।

video