‘हजार जुनी सम्म’मा पनि निरुता

आर्टिष्ट खबर ,मंसिर काठमाडौं

नेपाली चलचित्रमा आठबर्ष पछि फेरी फर्किएकी नायिका निरुता सिंहले ‘नाई नभन्नु ल ५’पछि अर्को चलचित्रमा पनि काम गर्ने भएकी छिन् । ‘नाई नभन्नु ल ५’मा दर्शकले देखिसकेका छन् भने उनले प्रदर्शन हुन बाँकी रहेको चलचित्र ‘दाल भात तरकारी’मा पनि काम गरिरहेकी छिन् ।

निरुताले अर्को चलचित्र ‘हजार जुनी सम्म’मा पनि काम गर्ने भएकी छिन् । यो चलचित्रलाई पनि ‘नाई नभन्नु ल ५’कै निर्देशक विकासराज आचार्यले निर्देशन गर्दैछन् । प्रेमकथामा निर्माण हुन लागेको चलचित्रका लागि निरुतालाई फाइनल गरिएको निर्माणपक्षले जनाएको छ । चलचित्रमा निरुताको भूमिका कस्तो हुनेछ भन्ने बिषयमा भने खुलाइएको छैन ।