मायाको पासोमा परिन् मेलिना (भिडियो)

मंसिर, काठमाडौं ।

गायक दिपक कुमार र गायिका मेलिना राइको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । एलिशा तिमल्सिनाको शब्द रचना रहेको गीतमा नेत्र काफ्लेको संगीत रहेको छ । ‘मायाको पासो’ बोलको सार्बजनिक गीतमा सुनिल क्षेत्रि,सारा शिर्पालीको साथमा नेपाली ठिटोजलाइ फिचर्ड गरिएको छ ।

बाशु न्यौपानेले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन् निरन्जन र युमीले कोरियोग्राफी गरेको भिडियोलाइ सुनिल नेउरेले निर्देशन गरेका हुन् ।

video