एसिड पिडित लक्ष्मी अग्रवाल बन्दै दिपिका

मुम्बई (एजेन्सी) ।

बिवाहको चटारो बाट भर्खरै उम्किएकी अभिनेत्री दीपिका पादुकोण बिवाहपछि पहिलो पटक पर्दामा देखिदैछिन् । एसिड पीडित लक्ष्मी अग्रवालको जीवनमा आधारित नाम नखुलाईएको बलिउड चलचित्रमा दीपिकाले एसिड पिडित लक्ष्मी अग्रवालको भूमिका निभाउने छिन् ।

चलचित्रमा दीपिकाकाको अपोजिटमा राजकुमार राव देखिनेछन् । उक्त चलचित्रमार्फत यी दुूई पहिलो पटक एकसाथ पर्दामा देखिदैछन् । दीपिकाको आफ्नै प्रोडक्शन हाउसबाट निर्माण गर्न लागेको चलचित्रको निर्देशन मेघना गुलजारले गर्ने बताइएको छ ।