‘गोपी’ ट्रेलर सार्वजनिक, गाई दुहुदैँ विपिन (भिडियो)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

प्रतिलक्षित चलचित्र  ‘गोपी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीको सिटी सेन्टरमास्थित विग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै उक्त  ट्रेलर सार्वजनिक गरेको हो ।  एक युवक विदेश मोह त्यागेर गाउँमा गाई पालन व्यवसाय गर्दा आइपर्ने समस्यालाई ट्रेलरमा देखाइएको छ ।

गाई पालकको भूमिकामा अभिनेता विपिन छन् भने उनको प्रेमिकाको रुपमा  सुरक्षा र भेटनरी डाक्टरको भूमिकामा अभिनेत्री बर्षा राउत छिन् । आफैले व्यवसाय गर्दा आइपर्ने जस्तोसुकै बिभिन्न बाधालाई सहेर लागिपरिरहने र सफलता हात पार्ने एक युवकको कथा ट्रेलरले बोलेको छ ।

समाज भित्रकै बिदेशी मोह युवाहरुलाई झटारो पर्ने र व्यवसाय गरेर बसेका युवाहरुलाई प्रोसाहन गर्ने चलचित्र बनाउन खोजिएको निर्देशक दीपेन्द्र लामाले बताएका छन् बिदेश हम्मिन खोज्ने युवाहरुले बिषेश हेर्न र गाई नपाल्नेहरुले हेर्न आवश्यक रहेको निर्देशकले बताएका छन् ।

निजी व्यवसाय गर्दा आइपर्ने पारिवारिक, सामाजिक, आर्थिक बाधा बेहोर्न नसक्ने युवाहरुका लागि प्रोसाहन गर्ने चलचित्र ‘गोपी’मा सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको छ । आरोही केसी निर्माता रहेको फिल्ममा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । करिब अन्तिम समयमा अभिनेता खगेन्द्र लामिछानेले चलचित्रबाट पन्छिएपछि उनको ठाउँमा अभिनेता विपिन भित्रिए । चलचित्रका लागि समय निकै कम रहेको अवस्थामापनि आफुबाट चाहीँ सयौँ प्रतिशत नै राम्रो गर्छु भनेर आफु लागिपरेको विपिनले बताएका छन्।

<yt-formatted-string class="style-scope ytd-video-primary-info-renderer" style="–yt-endpoint-color:hsl(206.1, 79.3%, 52.7%);">Trailer:</yt-formatted-string>