युट्युबमा हेर्नुहोस दयाहांगको ‘मिस्टर झोले’ (पुरै फिल्म)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र 'मिस्टर झोले' युट्युब मार्फत सार्वजनिक गरिएको छ । गएको बर्ष प्रदर्शनमा आएको चलचित्र 'मिस्टर झोले'लाई रामबाबु गुरुंगले निर्देशन गरेका हुन् । सार्वजनिक गरेको चौविस घण्टा नबित्दै यो समाचार तयार पार्दै गर्दा नौ लाख बढीले हेरेको उक्त चलचित्र नेपाल ट्रेन्डिंको नौ नम्वरमा छ ।

सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सन द्दारा निर्माण गरिएको चलचित्रमा दयाहांग राई, दिया पुन, बर्षा राउत, पुष्कर गुरुंग, बुद्धि तामांग, प्रविण खतिवडा, बिजय बराल, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा लगायतको अभिनय रहेको छ ।

movie: