आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

पछिल्लो समय 'माया'ले बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चामा रहेका गायक सार्जन राईले अर्को म्युजिक भिडियो सार्वजनिक गरेका छ्न। उनले हाल 'चन्चले यो मन' बोलको गीत सार्वजनिक गरेका हुन् । गायक राईको यो दोस्रो म्युजिक भिडियो हो । सार्जन राईकै शव्द संगीत रहेको गीतलाई मेलिना राई र सार्जन राई नै गाएका छन् ।

ज्ञानु राईको छायांकन तथा कन्सेप्टमा भिडियो तयार पारिएको हो। रमाइलो माया प्रेमको भावमा बनेको यस गीतको भिडियोमा हाल म्युजिक भिडियोमा पपुलर भैराखेको जोडी सुनिल क्षेत्री र एलिशा शर्मालाई फिचर छन् । साथै गीतको भिडियोमा नेपाली ठिटो डान्स ग्रुपको पनि साथ रहेको छ।

video: