प्रमोदको ‘खस्यौली’मा कबिताको नृत्य

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चर्चित डान्स रियालिटी शो ‘बुगी वुगी’ की विजेता कविता नेपालीको नृत्य रहेको नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । ‘बुगी वुगी’ विजेता बनेसँगै पछिल्लो समय कविताका एकपछि अर्को गर्दै म्युजीक भिडियो सार्वजनिक भइरहेका छन् । यसैबिच ‘खस्यौली…’ बोलको गीतमा उनको नृत्य देख्न सकिन्छ । साथै भिडियोमा कवितासँगै दिव्य दाहालको नृत्य देख्न पाइन्छ ।

रोजल थापाले निर्देशन गरेको उक्त गीतको भिडियो राजधानी आसपासका रमणीय स्थानहरुमा खिचिएको हो । गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीतको छ भने शब्द निर्देशक थापा स्वयंले लेखेका हुन् । सार्वजनिक गीतमा विनय केटोको संगीत सुन्न सकिन्छ । गीतको भिडियो चन्द्र कुमार पुराजुलीले निर्माण गरेका हुन् ।

विरेन्द्र भट्टको छायांकन रहेको भिडियो अनिल रानाले सम्पादन गरेका हुन् । कविता र दिव्यलाई बद्रि विष्टले नचाएका छन् । निर्देशक थापा बजारको मागअनुसार गीतको भिडियो निर्माण गरिएको बताए । नृत्यांगना कविताले ‘बुगी वुगी’ बिजेता भएसँगै आफूलाई धेरै म्युजीक भिडियोका लागी अफर आइरहेको पनि बताइन् । उनले ‘बुगी वुगी’बाट निकै ठुलो उपलब्ध भएको बताइन् ।

song,