साम्राज्ञीको इन्स्टाग्राममा कस्ले गर्यो अश्लिल तस्विर पोस्ट ?

आर्टिष्ट खबर/ माघ, काठमाडौं

अभिनेत्री  साम्राज्ञी राज्यलक्ष्मी शाहको सामाजिक संजाल इन्स्टाग्राम एकाउन्ट मंगलबारदेखि ह्याक भएको छ । करिब ४ लाखले फलोअर्स भएको साम्राज्ञीको इन्स्टाग्राम ह्याकरले एकाउन्ट ह्याक गरेर केही अश्लिल तस्बिर पोष्ट गरेका छन् । अहिले ति अश्लिल तस्बिर हटाइसकेको पाईएको छ ।

साम्राज्ञीले दैनिकजसो इन्स्टाग्राममा तस्बिर पोष्ट गर्ने गर्थिन् । उनको तस्बिरमा लाइक्स र कमेन्ट गर्ने हजारौ थिए । तर अहिले उनको यो एकाउन्ट सुचारु भएको छैन ।  साम्राज्ञीको एकाउन्ट ह्याक भएकोमा साम्राज्ञीकी आमा नेहा आरएल शाहले आफूहरु अचम्मित भएको बताएकी छिन् ।