‘शुभ लभ’को शिर्ष गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं

सन्तोष बाबु लोहनी निर्देशित चलचित्र ‘शुभ लभ’को शिर्ष गीतको भिडियो सार्वजनिक भएको छ । 'तिमी हुन्छौँ भने मेरो शुभ लभ’ बोलको रोमान्टिक गीतको भिडियो बुधबार एक प्रेसमिट आयोजना गर्दै सार्वजनिक गरिएको हो ।अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीत निशान भट्टराई र मिना सिंहलेले गाएका छन् । युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारी र अभिनेत्री कृष्टिन पौडेल फिर्चड रहेको गीतको भिडियोलाई राजमजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। लभ स्टोरी जनरामा निर्माण गरिएको चलचित्रमा हरिहर ज्योतिषकै भूमिकामा प्रस्तुत भएका छन् । त्यसैगरी क्रिष्टिन लभर गर्लको भूमिकामा प्रस्तुत भएकी छन् ।

रामेश्वर कार्कीले खिचेको चलचित्रमा हरिहर र क्रिष्टिनको अलवा राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, राजा राजेन्द्र पोखरेल, प्रदीप बाँस्कोटा लगायतको पनि अभिनय रहेको छ । धर्मराज सुवेदी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप कुमार उदय हुन् । चलचित्रको प्रदर्शन मिति चैत १५ गतेलाई तोकिएको छ ।

song: