चलचित्र ‘कप्स’ को प्रदर्शन मिति घोषणा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र ‘कप्स’को प्रर्दशन मिति घोषणा गरएको छ । चैत्र ८ गते बाट प्रदर्शनमा आउने चलचित्रमा अनुप विक्रम शाही, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री , पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु बिक्रम थापा, अनुपमा भण्डारी, रोशन सुबेदी लगायतको अभिनय रहेको छ । चलचित्र प्रस्तुतकर्तामा राम शाक्य रहेका छन्।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को ब्यानरमा निर्माण भएको चलचित्र वितरकको जिम्मा भने उपत्यका भित्र गोपाल काजि कायस्त र उपत्यका बाहिर मनोज राठी र बिक्रम पराजुलीले लिएका छन् । सुशान्त प्रजापतिको छायांकन,अष्ट महर्जनको द्न्द्द, कविराज गहतराज र शिशिर खातीको नृत्य, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत रहेको चलचित्रको एउटा गित भने युरोप को साइप्रसमा छायांकन गरिएको छ ।