‘भारत’ टिजरमा सलमानको धमाकेदार इन्ट्रि (Teaser)

मुम्बई , एजेन्सी ।

बलिउड सुपरस्टार सलमान खानको प्रतिलक्षित चलचित्र ‘भारत’ को टिजर सार्वजनिक भएको छ । टिजरमा धमाकेदार इन्ट्री लिँदै सलमानले दमदार डाइलगका साथै देशभक्ति भावलाई प्रस्तुत गरेका छन् ।  टिजर हेरिसकेपछि चलचित्रमा सलमान फरक फरक भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । चलचित्रमा भारतको भूमिका निभाएका सलमान खानलाई मात्र प्राथमिकता दिइएको टिजरमा उनी रकस्टार लुक्समा प्रस्तुत छन् । सलमानको अपोजिट भूमिकामा रहेकी कैटरीनालाई समेत टिजरमा ठाउँ दिइएको छैन् ।

सलमानको साथै कटरिना कैफ, तब्बु, सोनाली कुलकार्नी, दिशा पाटनी लगायत कलाकारहरुको मुख्य भुमिका रहेको चलचित्रमा अली अर्वाज जफरको निर्देशन,भुषन कुमार र कृष्ण कुमारको लगानी रहेको छ । २०१९ को इदमा सार्वजनिक प्रर्दशनमा आउने चलचित्रको सस्पेन्स खुल्ने डरले टिजरमा कटरीनालाई लुकाएको निर्माण टिमले बताइएका छन् । चलचित्र 'भारत’कोरियन चलचित्र 'ओड टू माई फादर' मा आधारित रहेको बताइएको छ ।

Teaser: