‘रणवीर’को रोमान्टिक गीत सार्वजनिक(भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

प्रदर्शन अगावै निकै चर्चामा रहेको चलचित्र ‘रणवीर’को रोमान्टिक गीत सार्वजनिक भएको छ । एक्सन तथा लभस्टोरी जनरामा निर्मण गरिएको चलचित्रको ‘मायामा म’ बोलको गीत सार्वजनिक भएको हो । पोखरा परिसरमा खिचिएको गीतको भिडियोमा चलचित्रमा लिड रोलमा रहेका अभिनेता शुशील सिटौला र अभिनेत्री सुवेक्षा खड्का फिचर्ड छन् ।हर्कुसल बस्नेतको शब्द तथा संगीत रहेको गीत स्वयं बस्नेत र प्रविशा अधिकारीले गाएका छन् ।

गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद निर्देशन रहेको चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व रहेको छ । चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।

रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको चलचित्रमा शुशील र सुवेक्षाका अलावा सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, वि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटा लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रको प्रर्दशन मति माघ १८ गतेलाई तोकिएको छ ।

song