खगेन्द्र साउदको ‘मुटुमा चोट’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

गायिका निरुता खत्री र नारायण जोशीको आवाज रहेको ‘मुटु भित्र चोट छ’ बाृलको गीत सार्वजनिक भएको छ । भिडियोसहित बजारमा आएको गीतमा .स्वयं गायक जोशीको शब्द तथा डण्डीराज जोशीको संगीत छ रहेको छ ।

उक्त गीत रंगपार्टी टिभीको युटूव च्यानलबाट गीत सार्वजनिक भएको हो । बिक्रम चौहानको निर्देशनमा तयारी पारिएको गीतको भिडियोमा काठमाडौं आसपासका क्षेत्रका दृश्य कैद गरिएका छन् ।  गीतमा मोडल साया भण्डारी र सञ्चारर्मी खगेन्द्र साउद फिचरिङ्ग रहेको गीत माया प्रेमसंग सम्बन्धित रहेर तयार पारिएको छ ।

video: