आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

'कार्टुन क्रु' फिचर्ड रहेको नयाँ म्युजिक भिडियो ‘मास्टर प्लान’ सार्वजनिक भएको छ । गायक सुन्दर भिकेटी र गायिका मेलिना राइको स्वर रहेको गीतमा खेमराज थापाको शब्द तथा शंकर थापा ‘स्माइल’ को संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ ।

सार्वजनिक गीत समाचार तयार पर्दा सम्म युट्युबको लोकप्रियताको चौथो नम्बरमा रहेको छ । गायक सुन्दर भिकेटी र गायिका मेलिना राइको स्वर तथा गायक भिकेटीको एक गीत क्यालेन्डरले एक करोड भ्यु पाइसकेको छ भने यो सार्वजनिक गीतबाट पनि निकै आशावादी रहेका छन। भिडियोमा कन्सेप्ट तथा निर्देशन कार्टुन क्रु कै सरोज अधिकारीले गरेका छन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ लाक्पा डि लामाले सम्पादन गरेका हुन् भने बिकाश ज्ञवालीले कलर करेक्सन गरेका छन् ।

song: