७ वर्षसम्म बोलेनन अमिर र जूही, के थियो कारण ?

मुम्बई , एजेन्सी ।

बलिउडमा अफेयर एउटासँग विवाह अर्कैसँग हुनु कुनै नयाँ कुरा होइन । यसलाई सामान्य हिसाबले लिने गरिन्छ। बलिउड सेलिब्रेटीहरुको झगाडा ,विवाह, सम्बन्ध बिच्छेद, विवाहमा हुने खर्च, अफेयर सँधै चर्चाको विषय बन्ने गरेको पाईन्छ । त्यसैगरी बलिउड चर्चित बलिउड अभिनेता अमिर खानले सानो कुरामा भएको झगडाको कारण चर्चित अभिनेत्री जूही चावलासँग ७ वर्षसम्म नबोलेको खुलासा गरेका छन् ।

सन् १९९७ मा चलचित्र 'इश्क'को छायाङ्कनका क्रममा अमिर खान र जूही चावलाबीच सानो विषयलाई लिएर वादविवाद भएको थियो। यही इशुमा उनीहरु एक अर्का सँग ७ वर्षसम्म बोलेनन्  । यस बिषयमा अमिर भन्छन्  'इश्कुको सुटिङमा सानो विषयलाई लिएर हामीहरुबीच वादविवाद भएको थियो। यही कारणले म जहीले पनि जूहीसँग सुटिङको समय वाहेक ६० फूटको दुरीमा बस्ने गर्थें।'

जब २००३ मा अमिर खान र उनकी पहिलो पत्नी रीनाको सम्बन्ध विच्छेद भयो उक्त समयमा अमिर र रीनाको सम्बन्धका बिषयलाई लिएर जूहीले अमिरलाई फोन गरिन र उनीहरुलाई मिलाउने प्रयास समेत गरेकी थिइन्। आफु तनावमा रहेको बेला जूहीले आफुसँग कुराकानी सुरु गरेकोमा खुसी लागेको अमिरले बताए।