आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

बिगत लामो समयदेखि नेपाली लोक सांगीतिक क्षेत्रमा निरन्तर सकृय रहँदै आएका लोकप्रिय गायक बिमलराज क्षेत्रीले लोक सांगीतिक क्षेत्रलाई अतुलनीय योगदान पुर्याइ सकेका छ्न ।उनको आवाजमा रहेका धेरै गीतहरूले लोक सांगीतिक बजारमा राम्रो सफलता पाइसकेका छ्न् ।

केही बर्ष पहिले लोकप्रिय सर्जक एकनारायण भण्डारीको सिर्जनामा क्षेत्री ले आवाज भरेको 'सुपारी चाम्रो' गीत निकै चर्चामा रह्यो ।अहिलेसम्म पनि दर्शकको मुखमा झुन्डिएको सोहि गीतको भाग २ 'बुट्टे रुमाल' सार्बजनिक भएको छ ।

गीतमा नेपाली चलचित्रकै सर्बाधिक रुचाईएको नायिका प्रियंका कार्की मिसिएकी छिन। लोकप्रिय सर्जक तथा कलाकार एकनारायण भण्डारीको उत्कृष्ट शब्द तथा संगीतमा रहेको उक्त गीत सुपारी चाम्रोको भाग दुईमा बजारमा आएको हो।माया प्रेम संग जोडिएको उक्त गीतमा नेपाली लोक संगीतलाई केहि फरकता भने दिएको पाईन्छ। सुगम संगीतकि चर्चित गायिका अन्जु पन्तले बिमल राज क्षेत्रीले उक्त गीतलाई आवाज दिएका छन् ।

video: