निकिता पौडेललाई मन्त्रालयले स्पष्टीकरण माग गर्नुको कारण यस्तो….

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्दारा चौमासिक समीक्षा बैठकका लागि पत्राचार गरिएको थियो । पत्राचार गर्दा पनि बोर्डमा उपस्थित नभएको र अनुपस्थितिबारे कुनै जानकारी पनि नगराएको भन्दै उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण माग गरेको छ । यति सम्म कि उनी बिदा बस्दाको समयमा पनि स्वीकृतिबिनै बिदा बस्ने गरेको खबर बाहिरिएको छ ।

आर्थिक वर्ष २०७५–०७६ का लागि मन्त्रालयले चौमासिक समीक्षा बैठक राखेको थियो । तर, बैठकमा बोर्ड अध्यक्ष पौडेल उपस्थित भईनन्। चलचित्र बिकास बोर्डको अध्यक्षनै कार्यक्रममा अनुपस्थित भएपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा प्रश्न सोधेका हुन् । चलचित्र विकास बोर्डको प्रगति सुनाउने कुरामा अध्यक्षनै अनुपस्थित भएपछि मन्त्रालयले यो सबै कदम चाल्नु परेको हो।

मन्त्रालयले बोर्डको काम सन्तोषजनक नभएका कारण पनि स्पष्टीकरण माग गरेको बुझिएको छ । यता हालैमात्र पत्रकार रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी अध्यक्ष पौडेल भने हालसम्म मौन छिन् । उनले मन्त्रालयले माग गरेको स्पष्टीकरणबारे कुनै प्रतिक्रिया दिएकी छैनन् ।