विष्णु माझीलाई ‘सम्झनाले रुवायो’ (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

पछिल्लो समय 'सालको पात टपरी हुने' गीत गाएर थप चर्चा बटुल्न सफल चर्चित गायिका विष्णु माझी र गायक राजु मगरको आवाजमा निकै मार्मिक लोकदोहोरी ‘सम्झनाले रुवायो’ गीतको भिडियो बजारमा आएको छ। मायालुको अभावमा भौतारिनु पर्दाको कहाली लाग्दो पीडालाई गीतमा समेटिएको छ। मायालुले जीवनमा छोड्दा मनमा पीडा भएको कुरा गायकले गरेका छन्।

राजु मगर र सुरेश मगरको गीतमा शब्द र सुरेश मगरको लय सिर्जना गीतमा समावेश गरिएको छ। अभिनय रहेको छ। मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा साया भण्डारी र विमल अधिकारीको फिर्चड छन् ।

song: