‘यात्रा’को पहिलो गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

राईजिङस्टार सलिनमान बनियाँ अभिनित चलचित्र ‘यात्रा’को पहिलो गीत युट्युर्वमर्फत सार्वजनिक भएको छ । ‘पञ्च पन्छी’ बोलको सार्वजनिक गीतमा सलिनसँगै मुख्य पाँच कलाकार फिर्चड छन् ।  यसअघि सार्वजनिक गरिएको टिजरले सर्वाधिक लोकप्रियता पाएको थियो ।

सम्राट शाक्यको निर्देशनमा बनेको चलचित्रमा सलिनमानसँगै मालिका महत, सलोन बस्नेत, रिएर राई, प्रेक्षा बज्राचार्य, विशाल कटुवाल, प्रकाश अधिकारी, धिरेन शाक्य, राजाराम पौडेल लिड रोलमा छन् ।

मेलिना राई, धर्मेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पौडेलले स्वर भरेको गीतमा शब्द तथा संगीत प्रतिक पौडेलको छ ।  केशव भट्टराई, सुशिल पोखरेल र चिजकुमार श्रेष्ठ निर्मातामा रहेका छन् । सुजिल कर्माचार्यको एरेञ्जमा तयार भएको गीतको भिडियोमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।

song