‘फर्गो’ पुस्तक विमोचन समारोहमा ऋचा र सुरक्षा

आर्टिष्ट खबर/फागुन,काठमाडौं

युवा लेखक निश्चलमल्लको उपन्यास ‘फर्गो’ पुस्तक विमोचन समारोह मंगलबार सम्पन्न भएको छ । अंग्रेजी भाषामा लेखेको उक्त पुस्तक अभिनेत्रीहरु ऋचाशर्मा, सुरक्षापन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डले संयुक्त रुपमा सार्वजनिक गरे । राजधानीमा आयोजित मल्लको 'फर्गो' पुस्तक विमोचन समारोहमा अतिथीको रुपमा उपस्थित भएका उनीहरु पुस्तकमा शब्द चयन महत्वपूर्ण हुने भनाई राख्छन् ।

ऋचाले पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै लेख्ने मान्छेप्रति आफ्नो मनमा श्रद्धा रहेको बताएकी छिन् । कम उमेरमै स्तरीय किताब निकालेकोमा लेखक मल्ललाई बधाइ दिइन् । ‘उन्नाइस बीस वर्षकै उमेरमायत्तिको किताब लेख्नु साँच्चिकै प्रशंसनीय काम हो । तर, उमेर कमभएपनिकिताबमा मैले परिपक्वता देखें,’उनले भनिन्, ‘यथार्थ र कल्पनाशीलतालाई लेखकमल्लले मज्जाले प्रस्तुत गरेका छन् । यसको भाषामलाई मन परेको अर्को पक्ष हो । पुस्तक पढिरहँदा मलाई धेरै ठाउँ सेक्स पियरको साहित्य पढेको आभाष भयो । उहाँको भाषामागज्जबको लालित्य छ ।’

पुस्तक एकै बसाइमा पढेको जानकारी गराउँदै उनले मल्लले आगामी दिन उच्चकोटिको पुस्तक नेपाली साहित्यलाई दिन सक्ने जानकारी गराइन् । ऋचाको भनाइसँग सहमत हुँदै अर्की अभिनेत्री सुरक्षापन्तले पनि सानो उमेरमै पुस्तक लेख्ने निश्चलको हिम्मतको प्रशंसा गरिन् । ‘लेख्ने मान्छे मलाई विशेष लाग्छन् । अझयति सानो उमेरमै लेख्ने त झनै विशेष लाग्छन् । यो हिसाबमानिश्चलले मलाई प्रभावित गरेका छन् । पुस्तकआकर्षक लागेको छ । भ्यालेन्टाइन मुखमा छ । आफ्नो डेटलाई दिन यो उत्तमगिफ्ट हुनेछ।’

लेखक सुविन भट्टराईले निश्चललाई देखेर आफ्ना पुरानादिनयादआएको भन्दै उनलाई अभिभावकको खाँचो नहोस् भन्नलाई कार्यक्रममाआएको बताए ।‘व्यस्तताकाकारण पुस्तक पढ्न पाइँन, त्यसैले पुस्तकको गुण दोषको बारेमा म बोल्दिन । पहिलो किताब हरेक लेखकको स्पेसल हुन्छ । निश्चलकालागिपनि यो किताब स्पेसल बनोस्, शुभकामनादिन चाहान्छु । पुस्तकले राम्रो नराम्रो जेसुकै प्रतिक्रियाप्राप्त गरोस् लेख्न नछोडने सल्लाहपनिदिन चाहान्छु ।’

लेखकनिश्चलमल्लले पुस्तक रोमान्स र रहस्यको सम्मिश्रण भएको बताउँदै उनले पुस्तकले नयाँ पुस्ताको प्रेमप्रतिको सोचलाई प्रस्तुतगर्ने बताए । उनले भने, ‘पुस्तकले यथार्थभन्दा पर गएर कल्पनामाआफूले सोचे जस्तो जीवनसिर्जनागर्ने युवाको कथा पेश गरेको छ । जीवन र प्रेमलाई लिएर युवाले खेप्ने दुविधामापनि पुस्तकमा अटाएको छ । पुस्तक पढिरहँदानयाँ पुस्ताले पक्कै आफूलाई उपन्यासमा पाउनुहुन्छ।’एक सयचार पेजको पुस्तकलाई बुक हिलले प्रकाशन गरेको हो । लेखकनिश्चलको यो पहिलो पुस्तक हो ।