डिस्चार्ज भएर घर फर्किएका सोनू फेरी अस्पताल भर्ना

मुम्बई , एजेन्सी ।

बलिउडका चर्चित गायक सोनु निगमले फेब्रुअरी ६ मा आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत २ वटा फोटो शेयर गरेका थिए । उनले 'सी फूडका' कारण आफ्नो स्वास्थ्य बिग्रिएको भन्दै तस्बिर सार्वजनिक गरेका थिए । तस्बिरमा एउटा आँखा सुन्निएको थियो र उनले अक्सिजन माक्स लगाएका थिए । 'सी फूडका' कारण निगमलाई छालाको एलर्जी भएको थियो जसले गर्दा उनी मुम्बईको नानावटी अस्पतालको आइसीयूमा भर्ना भएका थिए । उनले सामाजिक संजालमा आफ्ना समस्यावाट फ्यानहरुलाई चिन्तित् नहुनु बरु यस समस्याबाट बच्ने सिख लिनुपर्ने बताएका थिए ।

अस्पताल भर्ना भएको हप्तादिन पछि डिस्चार्ज भएर घर फर्किएका उनको बुधबार फेरि स्वास्थ्य बिग्रिएको छ । उनी फेरि अस्पतालको आइसीयूमा भर्ना भएका  छन् । बलिउडमा उनका सहकर्मी र चलचित्रकर्मिहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । आफुलाई एलर्जीले पटक-पटक ग्रसित बनाएपछि उनले इन्स्टाग्राममा सबैलाई कहिले पनि एलर्जीलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् ।