यसरी मनाए युवा ज्योतीष हरिहरले आफ्नो जन्मदिन

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

युवा ज्योतीषी हरिहर अधिकारीले आफ्नो आउँदै गरेको डेब्यु चलचित्र ‘सुभ लभ’ टिमसँग बिहीबार जन्मदिनको केक काटेका छन् । आउँदो चैत १५ बाट प्रदर्शनमा आउने उक्त चलचित्रको बिषयमा जानकारी गराउँदै चलचित्रकी नायिका र निर्माण टिमसँग उनले केक काटेका हुन् । प्रेमदिवसको दिन जन्मिएका हरिहरले प्रेम गर्ने जोडीहरुका लागी टिप्स पनि दिएका थिए ।

नव–नायिका कृष्टिन पौडेलसँग हरिहरले चलचित्रमा रोमान्स गरेका छन् । बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । धर्मराज शर्माको लगानी रहेको चलचित्रमा प्रदिपकुमार उदय प्रस्तुतकर्ता रहेका छन् । चलचित्रमा निर्माता उदय अतिथी कलाकारको रुपमा देखिनेछन् ।

चलचित्रमा सूर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद,  रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।