‘साँइली’मा समावेश ‘प्याट प्याटे’ बोलको गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चैत्र १५ गतेबाट सार्वजनिक प्रर्दशनमाआउने चलचित्र ‘साँइली’को ‘प्याट प्याटे’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुशान्त गौतमको संगीत, हर्क साउँदको शब्द र गौतमको स्वर समावेश छ । चलचित्रको उक्त गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान र केनिपा सिंहलाई फिर्चड छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रलाई  नायक गौरव र गायक हेमन्त रानाले मिलेर निर्माण गरेका हुन् । विशाल गुरुङ र मोहनराना मगरको लगानी रहेको यस चलचित्र  जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुणा कार्की लगायतका कलाकारहरुपनि अभिनय रहेको छ ।

song: