आज लालाबाला मञ्चन हुने

आर्टिष्ट खबर/फागुन, काठमाडौं ।

बालबालिकाहरुले अभिनय गर्ने नाटक ‘लालाबाला’ आज राजधानीको शिल्पी थिएटरमा मञ्चन हुँदैछ । बालबालिकाहरुका लागि विशेष अभिनय तालिम दिने उद्देश्यले सुरु गरिएको ‘लालाबाला’का दोश्रो ब्याजका बाल कलाकारहरू ले अभिनय देखाउनेछन् ।

दोस्रो ब्याचको ‘आई वान्ट टु बि स्रावनकुमार’ र ‘कालु र बाघ’ दुईवटा नाटक  मञ्चन हुँदैछ । ‘आई वान्ट टु बि स्रावनकुमार’ प्रकेश सिन्धुलीयाले निर्देशन गरेका हुन् भने ‘कालू र बाघ’ प्रलाद खरेलले निर्देशन गरेका छन् । नाटक आज दिउँसो १ बजे र फागुन ११ गते जबे देखी ४ बजे मञ्चन हुने बताइएको छ । नाटकको आयोजना गरेका टंक चौलागाईंले बेलाबेलामा हुने यस्ता नाटकले बालबालिकाहरुको अभिनयमा निखारता आउनेमा विश्वास राख्छन् ।