‘कप्स’ गीत: अनुप र सन्दिपा रोमान्टिक

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

अभिनेता अनुप बिक्रम शाही र नव अभिनेत्री सन्दिपा लिम्बुको रोमान्स रहेको चलचित्र ‘कप्स’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।  आउँदो बैशाख २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको सार्वजनिक ‘तिमी र म’बोलको गीतमा  विजय घिमिरे र नितु घिमिरेको स्वर छ । गीतमा गायक घिमिरेको शब्द तथा संगीत छ ।

सम्राट सापकोटा निर्देशीत यो चलचित्रमा अनुप डिएसपी को भूमिकामा छन् ।  चलचित्रमा अनुपसँगै  अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि अभिनय छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन छ ।

video: