‘कता हिँडेकी’ भन्दै धर्मेन्द्रले नम्रतालाई रोके (भिडियो)

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

बिहिबार राजधानीमा एक कार्यक्रमका बीच गायक धर्मेन्द्र सेवनको स्वर रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  ‘कता हिँडेकी’ बोलको सार्वजनिक गीतमा धर्मेन्द्र सेवनकै शब्द तथा संगीत रहेको छ । उमन वाइवाले निर्देशन गरेको गीतको भिडियोमा नायिका नम्रता सापकोटाले नृत्य प्रस्तुत गरेकी छिन् । नम्रता सँगै भिडियोमा धर्मेन्द्र र अन्य  टिमलाई पनि फिचरिङ गरिएको छ । रिकेश गुरुङले एरेन्ज गरेको गीतमा सोना हाङ राईको छायांकन र रवी लामाको सम्पादन रहेको छ । गीतलाई फिरोज बज्रचार्यले मिक्सिङ गरेका छन् ।

संगीतकार धर्मेन्द्रले यस गीतबाट निकै आशावादी रहेको बताएका छन् ।‘अहिलेसम्म मैले जति गीत गाए त्यो मेरो बुबाको युगको थियो । तर अहिले युवा पुस्तामा लक्षित गरेर मैले यस गीतलाई आफैँ तयार पारेको हुँ । गीतको भिडियोलाई केही फरक र रमाइलो बनाउने कोशिस गरेको छु । सायद सबैले यसलाई रुचाउनुहुन्छ भन्ने आशा गरेको छु। ’उनले भने

‘रेशम फिलिलि’ गीतका सर्जक बुद्धि परियारका छोरा हुन् गायक धर्मेन्द्र । जुन गीत निकै लोकप्रिय बनेको थियो ।

song: