अनुपविक्रमको ‘पुरानो बुलेटैमा’ मा वर्षा कि माला ? (गीत)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र ‘पुरानो बुलेट’मा समावेश ‘मेरो पुरानो बुलेटैमा’ बोलको टाइटल गीत सार्वजनिक भएको छ। लिरिकल गीतको भिडियोमा अभिनेता अनुपविक्रम शाही,अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बुको केही फुटेजहरु फिचर गरिए सँगै चलचित्रका केही झलकहरु पनि समावेश गरिएको छ । गीतमा जयन जे. वाइवाको स्वर, शब्द तथा संगीत रहेको छ ।

केही दिन अघि अफिसियल ट्रेलर सार्वजनिक गरेको यस चलचित्रको ट्रेलरले हाल चौतर्फी तारिफ बटुली रहेको छ । एक्सन, रोदन ,प्रेम, कमेडी रोमान्स समेटिएको ३ मिनेट ५ सेकेण्डको ट्रेलरमा अनुप विक्रम शाहीको बाइक स्टन प्रस्तुत गरिएको देख्न सकिन्छ । चलचित्रमा लिडरोलमा रहेका अभिनेता अनुपविक्रम शाहीले दुई अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बुसँग रोमान्स गरेका छन् ।

निर्देशक भिषण राईले निर्देशन गरेको यस चलचित्रमा अनुप, बर्षा र मालाको अलवा कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, कविता आले, दिवज राई, शिव मुखियालगायतको पनि अभिनय रहेको छ । चलचित्रको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणलाई सन्तोष राईले सघाएका छन् । सन्तोष राई कार्यकारी निर्माता रहेको यस चलचित्रमा दिपेन्द्र लिम्बु, अशोककुमार राई, टिकाराम राई र विरेन साम्बा निर्माताको रुपमा छन् । प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी रहेको चलचित्रमा हरि घले लामाको छायांकन रहेको छ भने अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रको प्रर्दशन मिति चैत १ गतेलाई तोकिएको छ ।

song: