फ्यान ग्रुपसँग यसरी मनाए प्रदीपले आफ्नो जन्मदिन (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नायक प्रदीप खड्काले आइतबार आफ्नो २८औं जन्मदिन मनाएका छन् । प्रदीप खड्का फ्यान क्लबले उनको जन्मदिन बिशेष बनाइदियो । उनको जन्मदिनको अवसरमा मात्र आधादर्जन बढी केक काटिएको थियो। प्रदीप खड्का फ्यान क्लब नामक फेसबुक ग्रपमा प्रदीपले फ्यानहरुसँगै बोल्दै पनि आएका थिए । त्यसै ग्रपमा आबद्ध युवती फ्यानहरुले उनको जन्मदिन मनाइदिएका हुन् । उनको जन्मदिनमा शुभकामना दिनका लागी धरान, चितवन, पोखरा देखीका फ्यान काठमाडौं आएका थिए । प्रदीपले यसपालीको जन्मदिन पनि बिशेष भएको बताए । आफ्ना फ्यानहरु जन्मदिनमा धेरै टाढाबाट आएर पनि जन्मदिन बिशेष बनाइदिएकोमा प्रदीपले सबैलाई धन्यवाद दिए । उनलाई पहिलो पटक भेटेका केहि फ्यान उनलाई झम्टिएरै रोएका थिए ।

आउँदो चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रदीप अभिनित चलचित्र ‘लभ स्टेशन’का निर्माता गोबिन्द शाही र चलचित्र टिमनै उनीसँगै प्रचारप्रसारका लागी हिडेको छ । आइतबार साँझ जन्मदिनको अवसर पारेर पत्रकार भेटघाट कार्यक्रम पनि गरिएको थियो । जहाँ चलचित्रको बारेमा जानकारी गराइएको थियो । प्रदीपले चलचित्रको ट्रेलर सार्वजनिक भइसकेपछि आफुँ निकै उत्साहित भएको बताए । ट्रेलरबाट आएका सकारात्मक प्रतिक्रियाले आफूहरुलाई खुसी लागेको निर्माता गोबिन्द शाही बताउँछन् ।

Pradeep's birthday special video: