अमिताभको ‘बदला’मा शाहरुखको यस्तो प्रतिक्रिया

मुम्बई , एजेन्सी ।

गत शुक्रबार बाट प्रर्दशनमा आएको बलिउड चलचित्र ‘बदला’ले हलमा राम्रो व्यापार गरेसँगै निर्माण युनिट दंग छन्। यस चलचित्रले समिक्षात्मक रुपमा पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । संजय घोस निर्देशित ‘बदला’मा बलिउडका महानायक अभिताभ बच्चन र अभिनेत्री ताप्सी पन्नुको मुख्य भूमिका छ ।

यस्तैमा, अभिताभ बच्चनले एक ट्विट गरेका छन् । ट्विटमा उनले लेखेका छन्–‘यो नोकरी त राम्रो सँग पुरा गरे । अबको नोकरी कता मिल्ने होला? यहि प्रश्नले ५० वर्षदेखि पेलिरहेको छ ।’ यसको मतलब थियो, यो चलचित्रका अभिताभ अरुको लगानीमा काम गरिरहेका थिए । तोकिएको पारिश्रमिक लिएर उनले पूर्ण चलचित्रमा काम गरे । उनले चलचित्रको प्रचारको समयमा पनि आफू कामदार भएको बताएका थिए । अभिताभको उक्त ट्विटमा पहिलोे प्रतिक्रिया शाहरुख खानले दिएका छन् । उनले लेखेका छन्–‘सर तपाइले कतै नोकरी पाउनु भयो भने मलाई पनि रिकमेन्ड गरिदिनु होला हो ।’ अभिताभको ट्विटमा ताप्सीले पनि प्रतिक्रिया जनाएकी छिन् । उनले लेखेकी छिन्–‘तपाईहरु दुबैले मलाई एउटै फ्रेममा लिन सक्नुहुन्छ नि । मैले पनि त राम्रो काम गरेको छु नि हैन ? यस चलचित्रलाई शाहरुख खानले निर्माण गरेका हुन् ।