‘जानी नजानी’ शीर्ष गीतमा मनिष र निरिशाको रोमान्स (भिडियो)

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

चलचित्र  ‘जानी नजानी’ को शीर्ष गीत सार्वजनिक भएको छ। मोदनाथ खनालको शब्द र संगीतकार अर्जुन पोखरेलको संगीत समावेश गीत गायिका अन्जु पन्त र गायक प्रताप दासले गाएका छन् ।  प्रविन सिंहले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा चलचित्रमा प्रमुख भूमिकामा रहेका कलाकार मनिष सुन्दर श्रेष्ठ र निरिशा बस्नेत फिचर्ड छन् ।

बसन्त अधिकारीको डेब्यु निर्देशित यस चलचित्रलाई मोदनाथ खनाल र सागर काजी मालीले निर्माण गरेका हुन् । सामिप्यराज तिमल्सिनाको कथा समावेश चलचित्रमा संजय लामाको छायांकन रहेको छ । चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् ।आधुनिक प्रेमकथामा आधारित ‘जानी नजानी’ चैत १ गतेबाट देशभर प्रदर्शनमा आउँनेछ । चलचित्रमा कृष्ण भक्त महर्जन, रोशनी केसी प्रकाश अधिकारी लगायतको पनि अभिनय रहेको छ ।

song: