धुर्मुस राहत लिएर बारा पुगे

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या हाल सम्म ३२ जना पुगिसकेको छ भने ५०० भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । सोमबार उज्यालो हुनेबित्तिकै उद्दारको काम तीव्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यसबारे निरन्तर अपडेटका क्रममा कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) बारा पुगेका छन् । उनी त्यहाँको अबस्थाबारे बुझ्न र राहत बितरण गर्न बिहान बाराकालागि निस्किएका थिए ।

घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ । तराईका धेरै जिल्लाहरु हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन ।