कोकाकोला मोःमोः उत्सवमा प्रियंका र आयुष्मान

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नायिका प्रियंका कार्की र नायक आयुषमान देशराज जोशी कोकाकोला मोःमोः उत्सव मनाउन दुई कलेज पुगेका छन् । राजधानीका टेक्सास कलेज र गोल्डेनगेट कलेज पुगेका प्रियंका र आयुष्मानले बिद्यार्थीहरुमाझ मोःमोः उत्सव बारे जानकारी गराएका थिए ।

कोका–कोला मोःमोः उत्सव नयाँ उत्साह र उमंगका साथ नयाँ वर्षको सुरुआत गर्न कोका–कोला नेपालद्वारा आयोजित एक लोकप्रिय वार्षिक उत्सव हो ।